वीरगञ्जको नारायणी अस्पतालमा उपचार क्रममा सर्लाहीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका ४३ वर्षीय पुरुष रहेका छन्।

अस्पतालका अनुसार धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीयको गएराति १ बजेर ४० मिनेटमा मृत्यु भएको हो। मंगलबार मात्रै अस्पतालमा भर्ना गरेपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here