सर्लाही : मलंगवा अस्पतालले कोरोना संक्रमण बढेको भन्दै अस्पतालमा चाप कम गराउन बहिरंग सेवा बन्द गर्ने भएको छ। अस्पतालले आज एक सूचना निकालेर बहिरंग तथा इलेक्टिभ सर्जरीका सबै सेवा बन्द गर्ने जनाएको हो।

वैशाख १७ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्पतालका यी सेवा बन्द रहने अस्पताल प्रशासनले जनाएको छ। साथै अस्पतालले यसबाट पर्न गएको असुविधाप्रति सबैसँग माफी मागेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here