सर्लाही : कैलालीको राजीपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

ग.१ ख.६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा गौरीगंगा-४ का ४० वर्षीय मानसिहँ गुर्धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार ट्रकको ठक्करबाट गुर्धामीको घटनास्थलमै मृत्यु भएको हो। ट्रक चालक उदयपुर हर्जेनी गाँउपालिका-३ बस्ने ३८ बर्षका टेकराज खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here