सर्लाही लालबन्दी नगरपालिका-१४ का दुई जनामा कोरोना संक्रमण भएको छ। ती दुवै जना महिला रहेका पर्साको वीरगन्जस्थित नारायणी अस्पतालले जनाएको छ।

संक्रमित ३१, ३६ वर्षका रहेका पनि अस्पतालले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here