सर्लाही : अछाम जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाम जिल्लामै कम उमेर कि पहिलो महिला सभापति बनेकी छन्।

मंगलसेन नगरपालिका-११ खिमाडा कि २२ बर्षिय जानकी रावल भण्डारी वडा सभापतिमा निर्वाचित भएकी हुन।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन्।

जिल्लाको साफेबगर-१० घुघुरकोटमा २५ बर्षिय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here