सर्लाही : गत बुधबार कोरोनाबाट मृत्यु भएकाको मलामी गएका महोत्तरीका एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ।

मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको छ।

६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here