सर्लाही : लालबन्दी नगरपालिकाले कोरोना नियन्त्रण गर्न नगरक्षेत्रभित्र पर्ने सबै बजार बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको नगर कार्यापालिकाको बैठकबाट नगर क्षेत्रभित्र पर्ने नगर कार्यालय, वडा तथा तीबाट प्रवाह हुने सबैखाले सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ।

साथै हप्तामा दुई दिन सञ्चालनमा आएको लालबन्दी र नवलपुर बजार पनि पूर्ण बन्द गर्ने नगरपालिकाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here