एनआरएनए कान्साई क्षेत्रीय समिति जापानद्वारा आयोजना गरिएको खुल्ला कविता प्रतियोगीतामा उर्लाबारी-६ निवासी मन्जुल मितेरी(बराइली) दोस्रो हुनुभएको छ ।

आगामी दिनहरुमा अझ उत्कृष्ट कबिता कान्साइ समितिले लेखनमा थप टेवा पुर्याउन र प्रोत्साहन गर्न कान्साइ क्षेत्रीय समितिको तर्फबाट सम्मान-पत्र, नगद रु. ३००००/ प्रदान गरिएको छ भने कुमामोतो नेपाली समाज जापानले पनि सम्मान पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक सर्लाही परवानीपुर निवास पवन अधिकारिले जानकारी दिनुभयो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here