सर्लाही : साबिक परवानीपुर निवासी कांग्रेस नेता जतन बुढाथोकीको हिजो बेलुका उपचार क्रममा चितवनमा निधन भएको छ।

असोज १५ गते मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका बुढाथोकीको आसियु कक्षमा उपचार भइरहेको थियो।नेता बुढाथोकी परवानीपुरका पूर्व गाबिस अध्यक्ष पनि हुन।

नेता बुढाथोकीको आजै प्रार्थिव शरीर बागमतीमा ल्याई अन्त्येष्टि गरिने परिवार श्रोतले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here