सर्लाही: नेपाल–भारत सीमा नजिकै पर्सा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा घाँस काट्न गएका बेला पर्सा गाउँपालिका-५ की ५२ वर्षकी सेवोदेवी पासवानको करेन्ट लागेर ज्यान गएको हो ।

उनलाई बुधबार साँझ पर्साबाट पिपरा गाउँतर्फ जाने पुल नजिकै रहेको विद्युतको पोलमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here