सर्लाही : लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।

ज्वरो आएर तीन दिनदेखि घरमै बसिरहेका मेयर खड्कालाई आज (बिहीबार) संक्रमण पुष्टि भएको हो। एन्टिजेन विधिबाट उनको खकारको नमुना परीक्षण गरिएको थियो। जसमा रिपोर्ट पोजेटिभ पाइएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here