कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दुई जनाको धनगढीस्थित सेती अस्पतालमा दुई र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको हो। सेती अस्पतालमा १७ वर्षीय पुरुष र ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

यस्तै धनगढी स्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here