सर्लाही : धनुषामा टेम्पो र अटो आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। औरही गाउँपालिका पौडेस्वरमा टेम्पोमा ट्रकले अटोलाई ठक्कर दिएको हो। घाइतेलाई जनकपुर लगिँदै छ। घाइतेहरूको र सवारीको पहिचान हुन बाँकी छ।

थप विवरण आउन बाँकी छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here