सर्लाही : कोरोना संक्रमणबाट सर्लाहीका थप एक संक्रमतिको निधन भएको छ।

आज (सोमबार) बिहान गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा सर्लाही बलरा नगरपालिका-३ की ५६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साथै रौतहटका १ जनाको पनि मृत्यु भएको छ। गएराति रौतहट कटहरियामा उपचारका क्रममा कटहरिया-९ निवासी ४८ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here