सर्लाही:- चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका-७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ।

निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here