प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ।

मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिइएको हो।

प्रदेश सरकारले जारी गरेको सूचना अनुसार कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले यस वर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here