सर्लाही : मोटरसाइकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका लैजाँदै गर्दा मृत्यु भएको छ।

वैशाख ३० गते (हिजो) राति ९ बजे धनुषा मिथिला नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल ठक्करबाट एक अपरिचित घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि विराटनगर लैजाने क्रममा निधन भएको ढल्केबर प्रहरीले जनाएको छ।

मृतकको हालसम्म परिचय खुल्न नसकेकाले ढल्केबर प्रहरीले चिन्नुहुने आफन्तलाई शव बुझ्न सम्पर्क गर्न आग्रह गरेको छ। साथै दुर्घटना गराउने मोटरसाइकल चालक र सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान थालेको जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here