प्रदेश २ मिथिला कला र संस्कृतिले भरिपूर्ण

सर्लाही : प्राचीन मिथिलाको राजधानी तथा प्रदेश २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति वैभवपूर्ण छ, धार्मिक गन्तव्यका...

गणेश भगवानलाई चढाएको एउटा लड्डु ६५ लाखमा बिक्री

काठमाडौं। भगवान गणेशलाई चढाएको एउटा लडडु ६५ लाख रुपैयाँमा बिक्री भएको छ । गणेश चतुर्थीका अवसरमा भगवान गणेशलाई चढाइएको लड्डु गणेश चतुर्थीको...

आजदेखी सोह्र श्राद्ध शुरु

सर्लाही : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र...

आज विश्वकर्मा पूजा : कलकारखानामा विश्वकर्मा भगवानको आराधना गरि मनाइदै

सर्लाही : कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति...

सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाइँदै

सर्लाही : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज...

सर्लाहीका प्राचीन मूर्तिहरू संरक्षणको पर्खाइमा

सर्लाही : ऐतिहासिक, तर बेवारिस थुप्रै मन्दिरको भग्नावशेषभित्र र बाहिर देवीदेवताका कलात्मक मूर्तिहरु, बुद्धकालीन मूर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मूर्तिहरु वर्षाैंदेखि संरक्षणको...

आज गणेश चतुर्थी, भगवान गणेशको पूजा आरधना गरि मनाइदै

सर्लाही : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज...

सर्लाहीमा तीजको रमझम (फोटो फिचर)

सर्लाही : सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म...

भोले बाबाले सबैको मनोकांक्षा पुरा गरुन,भाद्र २१ गते सोमबार,हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र २१ गते सोमबार इश्वी सन २०२१ सेप्टेम्बर ६ तारीख भाद्र कृष्णपक्ष चतुर्दशी तिथी पश्चात औंसी...

चमेली माईले सबैको रक्षा गरुन, भाद्र २० गते आईतबार, आज तपाईको भाग्य कस्तो छ...

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर...

भर्खरै

भोर्लेनीमा अटो र बोलेरो ठोक्किँदा सात जना घाइते, अटो चालक गम्भीर

लालबन्दी नगरपालिका वडा नम्बर १६ स्थित भोर्लेनीमा अटो भ्यान र बोलेर आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मंगलबार दिउँसो...

ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

बुटवल : रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ।  सैनामैना नगरपालिका-५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर...

महिनौंपछि बल्ल खुले सर्लाहीका सीमानाका

सर्लाही : जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सर्लाहीका आठवटा नेपाल-भारत सीमानाका खोल्ने निर्णय गरेको छ। नेपाल सरकारले गरेको...

प्रदेश २ मिथिला कला र संस्कृतिले भरिपूर्ण

सर्लाही : प्राचीन मिथिलाको राजधानी तथा प्रदेश २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति वैभवपूर्ण छ, धार्मिक गन्तव्यका...

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरले फोर्स ल्यान्डिङको तयारीमा

सर्लाही : विराटनगरबाट फर्केको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा फोर्स ल्यान्डिङ गर्ने तयारी गरिएको छ । काठमाडौंबाट विराटनगरका...

युवतीलाई बलात्कार गरेर भीरबाट खसाल्ने युवक पक्राउ

सर्लाही : प्रहरीले युवतीको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ-८ दोखु चारपाटे क्षेत्रबाट शुक्रबार बिहान दूध बिक्री गर्न सदरमुकाम...

भन्सार कार्यालयमै सडे लिलाम हुन सकेका गाडी

सर्लाही : लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन्।

पूर्वयुवराज्ञी हिमानी र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट

सर्लाही : पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा  कोइरालाबीच भेटघाट भएको छ।  उनीहरूबीच शनिबार राति भेटघाट भएको अभिनेत्री मनीषाले...

आजदेखी अग्रिम टिकट खुल्ला,नयाँ बसपार्कमा काउन्टर थप

सर्लाही : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो...

कक्षा १२ को परीक्षा नतिजा तिहारपछि मात्र प्रकाशित हुने

सर्लाही : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा...