राउटे युवतीलाई दुर्व्यवहार गरिएको भिडियोहरू सामाजिक संजालबाट हटाउन आदेश

सर्लाही:- राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो हटाउन अदालतले आदेश दिएको छ। सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियोहरू युट्युव, सामाजिक संजाल...

जनज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ढुंगानाको मृत्यु

सर्लाही:- जनज्योति माध्यमिक विद्यालय र जनज्योति बहुमुखी क्याम्पसका पूर्व प्रधानाध्यापक रेणुकान्त ढुंगानाको कोभिडको कारण शुक्रवार साझँ निधन भएको छ। लालबन्दी-७ निबासी ढुंगानाको ८१ वर्षको...

बैंकको ऋण तिर्न सक्दैनाैं, राहत नपाए लकडाउन खुले पनि गाडी चलाउँदैनाैं’

सर्लाही:- लकडाउनले यातायात मजदुर मारमा परेका र व्यवसाय धरासायी भएको भन्दै सरकारले सहयोग नगरे लकडाउन खुलेपश्चात् पनि यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीका प्रतिनिधिले चेतावनी...

भारतले सडक बनाउदा नेपालको बाटो भत्कियो

दार्चुला:- भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ। भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा...

उत्तर कोरियामा नयाँ कानुन,विदेशी लुगा र सिनेमा हेरे मृत्युदण्ड

एजेन्सी:- उत्तर कोरियाली शासक किम जाेन उनले देशमा कडा कानून लागू गर्ने भएका छन्। विशेष गरि युवाहरुलाई लक्षित गरेर ल्याउन लागिएको कानूनमा विदेशी लुगा...

प्रहरी चौकीभित्रै पसेर असईमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

सर्लाही:- सुनसरीको धरान बसपार्कस्थित प्रहरी चौकीमा खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीमाथि खुकुरी प्रहार गर्ने तथा प्रहरी चौकी तोडफोड गर्ने पाँच...

कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री र पौष्टिक खानेकुरा वितरण

सर्लाही:- रामेछापको सुनापति गाउँपालिका भित्र रहेका कोरोना संक्रमितका लागि स्वास्थ्य सामग्री तथा पौष्टिक खानेकुरा वितरण गरिएको छ। सक्षम स्मृति प्रतिष्ठाका अध्यक्ष एवं नेपाल राष्ट्रिय तामाङ...

जंगली च्याउ खाएर दुईको ज्यान गयो

इलाम:- जङ्गली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ। गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका-१ खोलाघारीका ५० वर्षीय टिका बहादुर...

लागु औषधसहित १० पक्राउ

कञ्चनपुरमा लागु औषध सेवनकर्ता र कारोबारीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो तीन दिनको अवधिमै १० जनालाई प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित पक्राउ...

आजदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाउन शुरु

सरकारले चीनबाट ल्याएको भेरोसेल खोप आजदेखि दिन सुरु गर्दैछ। खोप लगाउने उमेर समूह संशोधन गरेको छ। आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२...

भर्खरै

जीप दुर्घटनामा एकको मृत्यु ,तीन घाइते

सर्लाही:- उदयपुरको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका...

मनसुन प्रवेशसंगै बाढिपहिरोको ,सतर्कता अपनाउन आग्रह

काठमाडौं:- जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह...

देशभरको मौसम बदली : प्रदेश २ सहित देशको विभिन्न स्थानमा भीषण बर्षाको सम्भावना

  सर्लाही:- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा...

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

डोटी:- जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै...

घरायसी विवाद कारण आफ्नै श्रीमती माथी एसिड प्रहार, श्रीमान पक्राउ

सर्लाही:- रौतहटमा घरायसी विवादका कारणका आफ्नै श्रीमती माथी एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। शनिबार साँझ पति सुनचाँदी व्यवसायी दीपक विकलाई प्रहरीले पक्राउ...

खोला दोहनले खेतै नासिने चिन्ता : प्रशासनलाई वास्तै छैन

सर्लाही:- गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय जीवलाल खनालको छल्दी खोला किनारमा १० रोपनी खेत छ। उनलाई यस वर्ष रोपाइँ गर्न नपाइने...

आज मिति २०७८ साल जेष्ठ ३० गते आईतबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०७८ साल जेष्ठ ३० गते आईतबार इश्वी सन २०२१ जुन १३ तारीख जेठ शुक्लपक्ष तृतीया तिथी पुर्नवशु नक्षत्र वृद्धि योग पश्चात धु्रब...

मैदानमा अचेत भएर एरिक्सन,डेनमार फिनल्यान्डको खेल रोकियो

सर्लाही:- युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्।   समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी...

पुलिसले देखेर भागेकाको झोला खोल्दा ८ लाख भेटियो

सर्लाही:- सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-५ पोखरभिण्डामा रहेको...

डुबेर मृत्यु भएका बालिकाका प्रतिपरिवारलाई १ लाख रुपैयाँ राहत

सर्लाही: धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकै पटक मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप १–१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धनुषाको दक्षिणी सीमावर्ती...