डुबेर मृत्यु भएका बालिकाका प्रतिपरिवारलाई १ लाख रुपैयाँ राहत

सर्लाही: धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकै पटक मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप १–१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धनुषाको दक्षिणी सीमावर्ती...

डुबेर मृत्यु भएका बालिकाको परिवारप्रति उपप्रधानमन्त्री महतोद्वारा शोक व्यक्त

सर्लाही : धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै उपप्रधानमन्त्री राजेन्द्र महतोले पीडित परिवारप्रति समवेदना प्रकट गरेका...

सिद्धबाबाको डाँडो काट्न नदिने व्यक्ति मै हुँ : अर्थमन्त्री पाैडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताएका छन्। उनले आगामी...

दाइजो कम भएको भन्दै बुहारीको हातखुट्टा बाँधेर चरम यातना, परिवार फरार

सर्लाही:- महोत्तरीमा एक नवविवाहिता महिला दाइजोकै निहुँमा प्रताडित भएकी छन्। बिहे भएको एक महिना नबित्दै दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नदिएको भन्दै महोत्तरीकी एक...

लालबन्दीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। आज शुक्रबार बिहान कालिन्जोर खोला -२ पुलनजिक दुर्घटना भएको जानकारी प्राप्त भएको...

एमालेको दशाैं आयोजक कमिटीको निर्णय बदर, फ्लोर क्रस गर्ने सांसदको पद जोगियो

काठमाडाैं : सर्वोच्च अदालतले नेकपा एमालेको दशाैं महाधिवेशन कमिटीलाई अवैधानिक करार गरिदिएको छ। एमालेबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरूको पद पुनर्बहाली गर्दै सर्वोच्चले एमालेको केन्द्रीय समितिको...

सर्लाहीमा थप ४ जनाको मृत्यु, थपिए ६५ जना कोरोना संक्रमित

सर्लाही : जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। आज थप ४ जनाको मृत्यु भएसँगै सर्लाहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

निषेधाज्ञा हटाउनुपर्ने सबैको माग, कसले के भने ?

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ। निषेधाज्ञाको कारण जनजीवन ठप्प छ। यसै निषेधाज्ञाका कारण कोरोना...

कोको भए ओली सरकारका २५ जना मन्त्री? सबैको नामसहित

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले आज बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री थपेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले...

पैसा नदिएपछि भतिजाले काकाको टेम्पोमा आगो लगाइदिए

सर्लाही:- सर्लाहीमा भतिजाले आफ्नै काकाको टेम्पोमा आगो लगाएर जलाइदिएका छन् । रकम लेनदेनको विषयलाई लिएर गोडैता नगरपालिका-७ बस्ने सन्तोष झाको टेम्पोमा उनकै भतिजा भगवान...

भर्खरै

जीप दुर्घटनामा एकको मृत्यु ,तीन घाइते

सर्लाही:- उदयपुरको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका...

मनसुन प्रवेशसंगै बाढिपहिरोको ,सतर्कता अपनाउन आग्रह

काठमाडौं:- जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह...

देशभरको मौसम बदली : प्रदेश २ सहित देशको विभिन्न स्थानमा भीषण बर्षाको सम्भावना

  सर्लाही:- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा...

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

डोटी:- जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै...

घरायसी विवाद कारण आफ्नै श्रीमती माथी एसिड प्रहार, श्रीमान पक्राउ

सर्लाही:- रौतहटमा घरायसी विवादका कारणका आफ्नै श्रीमती माथी एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। शनिबार साँझ पति सुनचाँदी व्यवसायी दीपक विकलाई प्रहरीले पक्राउ...

खोला दोहनले खेतै नासिने चिन्ता : प्रशासनलाई वास्तै छैन

सर्लाही:- गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय जीवलाल खनालको छल्दी खोला किनारमा १० रोपनी खेत छ। उनलाई यस वर्ष रोपाइँ गर्न नपाइने...

आज मिति २०७८ साल जेष्ठ ३० गते आईतबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०७८ साल जेष्ठ ३० गते आईतबार इश्वी सन २०२१ जुन १३ तारीख जेठ शुक्लपक्ष तृतीया तिथी पुर्नवशु नक्षत्र वृद्धि योग पश्चात धु्रब...

मैदानमा अचेत भएर एरिक्सन,डेनमार फिनल्यान्डको खेल रोकियो

सर्लाही:- युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्।   समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी...

पुलिसले देखेर भागेकाको झोला खोल्दा ८ लाख भेटियो

सर्लाही:- सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-५ पोखरभिण्डामा रहेको...

डुबेर मृत्यु भएका बालिकाका प्रतिपरिवारलाई १ लाख रुपैयाँ राहत

सर्लाही: धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकै पटक मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप १–१ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धनुषाको दक्षिणी सीमावर्ती...