सर्लाहीमा विषाक्त रक्सी खाएका ८ जनाको मृत्यु

सर्लाही:- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विषाक्त मदिरा खाएर चार दिनमा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना भारतीय नागरिक रहेका जनाइएको छ। नेपाल–भारत सीमाबाट...

सर्लाहीमा माओवादी प्रवक्ता श्रेष्ठको नेतृत्वमा कोरोना परीक्षण, २७ संक्रमित फेला

सर्लाही : नेकपा माओवादी केन्द्रले सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित फाैदसिंह उच्च माविमा नेकपा माओवादी केन्द्रको रोहबरमा कोरोना परीक्षण गराइएको छ। कोरोना परीक्षणमा नेकपा माओवादी केन्द्रीय...

पशुपक्षीबाट मानवमा सर्ने १० प्रमुख जुनोटिक रोग

सर्लाही:- सरकारले नेपालमा पशुपक्षीबाट मानवमा सर्ने १० प्रमुख जुनोटिक रोगहरुको प्राथमिकीकरण गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १०...

अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्दार

सर्लाही:- अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्दार गरिएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका-४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्दार गरिएको हो।   जिल्ला अस्पताल...

सर्लाहीमा थप ४ जनाको मृत्यु, थपिए ६५ जना कोरोना संक्रमित

सर्लाही : जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। आज थप ४ जनाको मृत्यु भएसँगै सर्लाहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

गर्मी सिजन यी तरकारीले प्रतिरक्षा प्रणाली बलियो बनाउछ

सर्लाही:- गर्मीको मौसममा खानामा हुने लापरबाहीले स्वास्थ्यमा असर पार्छ। यस मौसममा शरीरलाई चिसो राख्‍न, केवल एसी, कुलर मात्र छैन तर राम्रो खाना पनि महत्त्वपूर्ण...

सर्लाहीमा मंगलबार ४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ७३ पुग्यो

सर्लाही : सर्लाहीमा मंगलबार थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हिजो (सोमबार) कसैको पनि मृत्यु नभएको जिल्लामा आज एकै दिन ४ जनाको मृत्यु...

लालबन्दी १५ र १६ परवानीपुरमा ११ जना कोरोनाका बिरामी फेला

सर्लाही : लालबन्दी नगरपालिका-१५ र १६ परवानीपुरमा थप ११ जनामा कोरोना संक्रमित फेला परेका छन्। गत बिहीबार स्वास्थ्य चौकी परवानीपुरमा पिसिआर परीक्षका लागि ५३ जनाको...

आजदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाउन शुरु

सरकारले चीनबाट ल्याएको भेरोसेल खोप आजदेखि दिन सुरु गर्दैछ। खोप लगाउने उमेर समूह संशोधन गरेको छ। आजदेखि लगाउने भनिएको भेरोसेलको उमेर समूह परिवर्तन गर्दै ६२...

सर्लाहीमा ७ स्थानबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराइने

सर्लाही : कोरोनाविरुद्ध खोप लगाउनेबारे स्वास्थ्य कार्यालय मंलगवाले सूचना प्रकाशित गरेको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकुमार्फत प्राप्त कोभिडविरुद्धको खोप ६२ देखि ६४ वर्ष...

भर्खरै

बरहथवा र कविलासीमा बजार अनुगमन, ७ वटा पसललाई जरिवाना

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयोजकत्वमा जिल्लाको बरहथवा र कविलासी नगरपालिकामा संयुक्त बजार अनुगमन गरिएको छ। जहाँ मापदण्ड नपुर्‍याई पसल सञ्चालन गर्ने ७...

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेको श्रीमती कै योजनामा हत्या

सर्लाही:- नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्या उनकै श्रीमतीकै योजनामा भएको खुलेको छ। हत्याको योजना बनाउने पाण्डेकी श्रीमती महिमासहित हत्यामा संलग्न ११ जनालाई...

सर्लाहीमा विषाक्त रक्सी खाएका ८ जनाको मृत्यु

सर्लाही:- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विषाक्त मदिरा खाएर चार दिनमा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना भारतीय नागरिक रहेका जनाइएको छ। नेपाल–भारत सीमाबाट...

अवैध उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

सर्लाही:- धनुषाको मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट मध्यरातमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर (जेसिबी ) र टिपर  प्रहरीले नियन्त्रणमा...

चोरीको मोटरसाइकल सहित तीन आरोपी पक्राउ

सर्लाही:- मोटरसाकल चोरी गरेको आरोपमा सिरहाबाट तीनजना पक्राउ परेका छन्। गएको जेठ २९ गते सिरहाको हेमनारायण चोकबाट प्रदेश २ ०१ ००२ प ७९०४ नम्बरको मोटरसाइकल...

सर्लाहीमा एक साताका लागी पुनः निषेधाज्ञा थप

सर्लाही:- सर्लाहीमा थप एक हप्ताका लागि निषेधाज्ञा लम्बियाइएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी र मलगंवा नगरपालिकाका...

लागुऔषध सहित चार युवा पक्राउ

सर्लाही:- लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका-४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै...

लकडाउन खुल्ने बित्तिकै रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन

सर्लाही:- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नवित्तिकै जनकपुर-जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो...

पानीमा डुबेर दुई बालिकाको मृत्यु

सर्लाही:- सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाको मृत्यु भएको छ। आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी...

दम्पती हत्याका फरार आरोपी सात वर्षपछि पक्राउ

सप्तरी:- सप्तरीमा व्यापारी दम्पतिको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि पक्राउ परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर...